Ncell brings new all-time data pack, increases data volume of Non-stop YouTube pack

  1. 5GB all-time data at just Rs. 125 for 7 days
  2. 4GB all-time data, 500MB for Viber messaging, and Non-stop YouTube at Rs. 147

Kathmandu, March 01

Ncell Axiata Limited has launched a new data pack, ensuring affordable access to all-time data. The company has also doubled all-time data volume in one of the packs under the existing Non-stop YouTube offer.

Customers can now take benefit from 5GB all-time data valid for 7 days at just Rs. 125 including taxes. Likewise, for just Rs. 147 including taxes, customers now get 4GB all-time data, 500MB separate data volume for Viber messaging, and non-stop access to YouTube content for 7 days. Previously, customers were getting 2GB in this YouTube pack, which has increased to 4GB.

The packs have come into effect from today (March 01). To subscribe to the new 5GB all-time data pack, customers can dial *17123# and follow instructions accordingly. Similarly, they can buy 4GB all-time pack bundled with Non-stop YouTube and 500MB Viber messaging by dialing *17123# and following the instructions.

एनसेलको नयाँ अल टाइम डेटा प्याक, साथै बढ्यो नन्स्टप यूट्युब डेटा प्याकको भोलुम

  1. मात्र रु १२५ मा ७ दिनको समयसिमा भएको ५ जीबी अल टाइम डेटा
  2. ४ जीबी अल टाइम डेटा, भाइबर चलाउन ५०० एमबी डेटा र नन्-स्टप यूट्युबको अब मात्र रु १४७

काठमाडौं, फागुन १७

एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित बनाउँदै आफ्ना ग्राहककालागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । यसका साथै नन्-स्टप यूट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको भोलुम उही शुल्कमा दोब्बर प्रदान गरेको छ ।

नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समयसिमा रहेको ५ जीबी अल टाइम डेटा ग्राहकले कर सहित मात्र रु १२५ मा सुचारु गर्न सक्छन् । त्यस्तै नन्-स्टप यूट्युब प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र रु १४७ मा ७ दिनको समयसिमा रहेको ४ जीबी अल टाइम डेटा, भाइबर म्यासेजका लागि छुट्टै ५०० एमबी डेटा र यूट्युबमा नन्-स्टप पहुँच पाउँछन् । पहिला ग्राहकले यस यूट्युब प्याकमा यही मुल्यमा २ जीबी अल टाइम डेटा पाउँदै आएका थिए अब यो भोलुम बढेर ४ जीबी भएको छ ।

यी प्याकहरु आज मंगलबार (फागुन १७) बाट सञ्चालनमा ल्याइएका हुन् । ग्राहकले एष्ट्रिक्स१७१२३ह्यास डायल गरि नयाँ ५ जीबी अल टाइम डेटा प्याक सुचारु गर्न सक्छन् । त्यस्तै ग्राहकले नन्-स्टप यूट्युबसँग बन्डल गरिएको ४ जीबी अल टाइम डेटा र ५०० एमबी भाइबर म्यासेजिङ् डेटा बण्डल पनि एष्ट्रिक्स१७१२३ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्छन् ।

ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरु खरिद गर्न सक्छन् । यी प्याकहरु सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहनेछ ।

डेटा प्याक अन्तर्गत नयाँ अल टाइम डेटा प्याक र नन्-स्टप युट्युब प्याकमा पुरानै मुल्यमा दोब्बर अल टाइम डेटा सहित भाइबर म्यासेजका लागि छुट्टै डेटाले ग्राहकलाई थप मुल्य प्रदान गर्दै कुनैपनि समय सम्पर्कमा रहि रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।